4
सामान्य रूपमा लागू हुने सिद्धान्त तथा व्यवस्था
5
कानूनको अज्ञानता क्षम्य नहुने
6
सार्वजनिक हित विपरीत हुने गरी काम गर्न नपाउने
7
कानून विपरीतको काम अमान्य हुने
8
गल्ती गर्नेले क्षति व्यहोर्नु पर्ने
9
अरूलाई दुःख दिने गरी काम गर्न नहुने
10
गल्तीको फाइदा लिन नपाउने
11
हित विपरीतको काम अमान्य हुने
12
व्यक्तित्वलाई स्वीकार गर्नु पर्ने
13
असल छिमेकीपन कायम गर्नु पर्ने
14
देवानी दायित्वबाट छुटकारा नपाउने
15
कानून विपरीतका प्रथा वा परम्परालाई मान्यता नदिइ
16
विदेशीको हकमा पनि लागू हुने